आर्थिक बृद्धिदर ७ प्रतिशत हुने अनुमान

<p>काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतका आर्थिक बृद्धि हुने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । र, सरकारले ७ प्रतिशतमै मूल्यबृद्धी राख्ने याेजना सार्वजनिक गरेकाे छ ।</p>

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतका आर्थिक बृद्धि हुने बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । र, सरकारले ७ प्रतिशतमै मूल्यबृद्धी राख्ने याेजना सार्वजनिक गरेकाे छ ।

Share News