हट्यो लघु बीमाको मूल्य अभिवृद्धी कर

<p>काठमाडौं । लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हट्ने भएको छ । हालसम्म लघु बीमामा मूल्य अभिवृद्धि कर समावेश थियो । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य प्रस्तुत गर्दै सो कुरा जनाएका हुन् । जीवन बीमामा भ्याट लाग्दैन भने निर्जीवन बीमामा भ्याट लागू हुँदै अाएकाे छ ।</p>

काठमाडौं । लघु बीमामा लाग्दै आएको मूल्य अभिवृद्धि कर हट्ने भएको छ । हालसम्म लघु बीमामा मूल्य अभिवृद्धि कर समावेश थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट वक्तव्य प्रस्तुत गर्दै सो कुरा जनाएका हुन् ।

जीवन बीमामा भ्याट लाग्दैन भने निर्जीवन बीमामा भ्याट लागू हुँदै अाएकाे छ ।

Share News