भौतिक पूर्वाधार तथा यातायातका लागि १ खर्ब ३८ अर्ब ८० करोड

<p>काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायातका लागि १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले विभिन्न सडक, जलमार्ग तथा रेलमार्गसहितका आयोजनाका लागि उक्त रकमको बजेट विनियोजन गरिएको बताए ।</p>

काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायातका लागि १ खर्ब ३८ अर्ब ८० करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले विभिन्न सडक, जलमार्ग तथा रेलमार्गसहितका आयोजनाका लागि उक्त रकमको बजेट विनियोजन गरिएको बताए ।

Share News