काठमाडौं उपत्यकामा चार उपशहर निर्माण गरिने

<p>काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चार उपशहर निर्माण गर्ने बताएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।</p>

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा चार उपशहर निर्माण गर्ने बताएको छ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

Share News