सरकारी आयोजनाले बन प्रयोग गर्दा क्षतिपूर्ति नदिने

<p>काठमाडौं । सरकारी आयोजना विकास गर्न बन क्षेत्र प्रयोग गर्दा क्षतिपूर्ति नदिने व्यवस्था गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यस्तो व्यवस्था गरिएको हो । यसअघि सरकारी आयोजनाले बन क्षेत्र प्रयोग गरे पनि सरकारको अनुमति लिएर मात्रै गर्नुपर्ने र सो वापत आयोजनाले क्षतिपूर्ति दिने व्यवस्था थियो ।</p>

काठमाडौं । सरकारी आयोजना विकास गर्न बन क्षेत्र प्रयोग गर्दा क्षतिपूर्ति नदिने व्यवस्था गरिने भएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा यस्तो व्यवस्था गरिएको हो ।

यसअघि सरकारी आयोजनाले बन क्षेत्र प्रयोग गरे पनि सरकारको अनुमति लिएर मात्रै गर्नुपर्ने र सो वापत आयोजनाले क्षतिपूर्ति दिने व्यवस्था थियो ।

Share News