अब किसानलाई मोबाइल एप्समार्फत कृषि सन्देश पठाइने

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब किसानलाई मोबाइल एप्समार्फत कृषि सन्देश पठाइने बताएका छन् । संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । उनले किसानलाई कृषिमा आकर्षित गर्नका लागि कृषि सम्बन्धित विभिन्न सन्देशहरु मोबाइल एप्स मार्फत पठाइने बताए ।</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब किसानलाई मोबाइल एप्समार्फत कृषि सन्देश पठाइने बताएका छन् ।

संघीय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले किसानलाई कृषिमा आकर्षित गर्नका लागि कृषि सम्बन्धित विभिन्न सन्देशहरु मोबाइल एप्स मार्फत पठाइने बताए ।

Share News