रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब विनियोजन

<p>काठमाडौं । आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब रूपैयाँ छुट्याएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् । डा.खतिवडाले आगामी आर्थिक वर्षका लागि कुल १५ खर्ब ५० अर्ब रुपैयाँ रकमको बजेट प्रस्तुत [&hellip;]</p>

काठमाडौं । आगामी आर्थिक वर्षका लागि रासायनिक मल खरिद गर्नका लागि ११ अर्ब रूपैयाँ छुट्याएको अर्थमन्त्री डा.युवराज खतिवडाले बताएका छन् ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७ ७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।

डा.खतिवडाले आगामी आर्थिक वर्षका लागि कुल १५ खर्ब ५० अर्ब रुपैयाँ रकमको बजेट प्रस्तुत गरेका छन् ।

Share News