अब एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र स्थापना गर्ने बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् । उनले यसका लागि ३ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका बताए । यस्तै उनले साे क्षेत्रमा [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब एक स्थानीय तहमा एक कृषि पकेट क्षेत्र स्थापना गर्ने बताएका छन् ।

संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले यसका लागि ३ अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेका बताए । यस्तै उनले साे क्षेत्रमा एक जना विशेषतज्ञ खटाउने बताए ।

Share News