काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले ७५ हजार मानिसलाई तालिम दिन ४ अर्ब ३४ करोड विनियोजन गरेको बताएका छन् ।
संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै उनले सो कुरा बताएका हुन् ।
उनले तालिम दिने संस्थाको लागि पनि बजेटको व्यवस्था गरेको बताएका हुन् ।