बढेन वृद्ध भत्ता

<p>काठमाडौं । यो वर्ष वृद्धा भत्ता नबढेको अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् । संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७÷७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।</p>