काठमाडौं । सबै प्रदेशको राजधानीमा ५० शैयाको सुविधासम्पन्न छुटै सरुवा रोग निर्माण हुने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।
संघिय सदनको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै उनले सो बताएका हुन् ।