काठमाडौं । मकवानपुरमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएकाे छ । पानीसँगै आएको हावाहुरीले ढलेको रुखले च्यापिएर दुईजनाको मृत्यु भएको हाे ।
मृत्यु हुनेमा राक्सिराङ्ग गाउँपालिका- ५ चैनपुरमा ५६ वर्षीय वीरमाया प्रजा र वडानम्बर ३ का ६ वर्षीय आयुश मगर रहेका छन् ।