पिसिआर रिपोर्ट नआउँदै क्वारेन्टिनमा मृत्यु भएकी महिलाको शव व्यवस्थापन

<p>प्युठान । क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका –ं ६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ। महिलासँगै बसेका परिवारका पाँच सदस्यको आरडिटी रिपोर्ट नेगेटिभ आएको र मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेका कारण सुरक्षा सतर्कताका साथ परिवारको सहमतिमा शव जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। [&hellip;]</p>

प्युठान । क्वारेन्टिनमा मुत्यु भएकी प्युठान, ऐरावती गाउँपालिका –ं ६ की २६ वर्षीया महिलाको शव व्यवस्थापन गरिएको छ।

महिलासँगै बसेका परिवारका पाँच सदस्यको आरडिटी रिपोर्ट नेगेटिभ आएको र मृतकको पिसिआर रिपोर्ट आउन बाँकी रहेका कारण सुरक्षा सतर्कताका साथ परिवारको सहमतिमा शव जङ्गलमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

लामो समयदेखि भारतमा ब्रेन ट्युमरको उपचार गराइरहेकी उनलाई चिकित्सकले निको नहुने बताएपछि उनी स्वदेश फर्किएर यही जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेकी थिइन्।

Share News