प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ५ बजे सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् । उक्त बैठक प्रधानमन्त्रीको सरकारी [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अपरान्ह ५ बजे सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधान संशोधनलगायत विषयवस्तुमाथि छलफल गर्न बैठक आयोजना गरेका हुन् । उनले बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेतालाई बोलाएका छन् ।

उक्त बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्नेछ । बैठकमा सीमालगायत विभिन्न विषयमा छलफल हुने जनाइएकाे छ ।

Share News