काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपालमा कोरोनाको कारण मृत्यु भएको संख्याबारे अनविज्ञ रहेकाे देखिन्छ। साेमबार राष्ट्रकाे नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको कारण ३ जनाको मृत्यु भएको बताएका हुन् ।
जबकी आजसम्म कोरोनाको कारण ४ जनाको मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरिसकेकाे छ ।