काठमाडौं । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा पनि अब पिसिआर विधिबाट परीक्षण हुने भएकाे छ ।
अस्पतालले साेमबार पिसिआर विधिबाट परीक्षण गर्न सकिने ल्याब स्थापना गरेकसँगै टिचिङ अस्पतालमा पनि अब पिसिआर विधिबाट परीक्षण हुने भएकाे हाे । याे छिटै प्रयोग आउने अस्पताल प्रशासनले जनाएकाे छ ।
काेराेना संक्रमण बढेसँगै सरकारले परीक्षणहरु बढाउँदै लगेकाे छ ।