यसकारण जेठ १५ गतेदेखि प्रभु बैंकको सम्पूर्ण सेवा बन्द

<p>काठमाडौं । प्रभु बैंकको आगामी जेठ १५ गते साँझदेखि सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गर्दै आएको बैंकिङ् सफट्वेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माईग्रेसन) गर्नको लागि आफ्ना सेवाहरु सञ्चालन नगर्ने जानकारी दिएको हो । बैंकका अनुसार कम्पनीले दिँदै आएको सबै सेवाहरु जेठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार [&hellip;]</p>

काठमाडौं । प्रभु बैंकको आगामी जेठ १५ गते साँझदेखि सम्पूर्ण सेवाहरु बन्द हुने भएको छ । बैंकले हाल प्रयोग गर्दै आएको बैंकिङ् सफट्वेयर प्रतिस्थापन(कोर बैंकिङ्ग सिष्टम माईग्रेसन) गर्नको लागि आफ्ना सेवाहरु सञ्चालन नगर्ने जानकारी दिएको हो ।

बैंकका अनुसार कम्पनीले दिँदै आएको सबै सेवाहरु जेठ १५ गते बिहीबार अपरान्ह ५ बजेदेखि जेठ १८ गते आइतबार बिहान ९ बजेसम्म सञ्चालन नहुने भएको छ ।

Share News