धनकुटामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

<p>काठमाडौं । धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणमा उनीहरुमा संक्रमण देखिएकाे हाे । यहीसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ७ पुगेकाे छ ।</p>

काठमाडौं । धनकुटाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

धनकुटा जिल्ला अस्पतालकी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका व्यक्तिहरुमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षणमा उनीहरुमा संक्रमण देखिएकाे हाे । यहीसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ७ पुगेकाे छ ।

Share News