खोटाङ र दैलेखमा पनि देखियाे काेराेना संक्रमण

<p>काठमाडौं । खोटाङ र दैलेखमा पनि काेराेना संक्रमण देखिएकाे छ । यि दुई स्थानका एक एकजना पुरुषमा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । साेमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकामा उनीहरु पनि परेका हुन् ।</p>

काठमाडौं । खोटाङ र दैलेखमा पनि काेराेना संक्रमण देखिएकाे छ । यि दुई स्थानका एक एकजना पुरुषमा संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

साेमबार राति थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएकामा उनीहरु पनि परेका हुन् ।

Share News