काठमाडौं । गुल्मीका कोरोना भाइरस (कोभिड-१९) संक्रमितकाे अवस्था गम्भिर भएर भेन्टिलेटरमा राखिएकाे छ ।
रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उनलाई राखिएकाे अस्पताल श्राेतले जनाएकाे छ । उनी जेठ १ गते अस्पताल भर्ना भएका थिए । उनलाई दुईदिन आईसीयूमा राखिएकाे तर स्वास्थ्यमा सुधार नअाएपछि उनलाई भेन्टिलेटरमा राखिएकाे श्राेतले जनाएकाे छ ।