कोरोनाबाट मृत्यु भएकी महिलाको शिशुलाई पूर्वमन्त्री बस्नेतले सहयोग गर्ने

<p>काठमाडाैं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वसूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपालमा पहिलो कोरोना भाइरसबाट मृत्यु भएकी महिलाको शिशुलाई सहयोग गर्ने बताएका छन् । मन्त्री बस्नेतले भर्खर जन्मिएको नवजात शिशुको पौष्टिक आहारका लागि ५० हजार रूपैयाँ सहयोग गर्ने बताएका हुन् । यो सहयोग शिशुको बुबा अस्पतालबाट फर्केपछि हस्तान्तरण गरिने उनले बताए । त्यस्तै शिशलाई [&hellip;]</p>

Share News