न्युरोडको प्युखामा आगलागी

<p>काठमाडाैं । न्युरोडस्थित प्युखामा आगलागी भएको छ। आइतबार साँझ सवा ६ बजे लागेको आगोले विभिन्न पसलमा क्षति पुगेको छ। आगो विद्युत सर्ट भइ लागेको हुन सक्ने बताइएकाे छ । आगलागीका कारण के कति क्षति पुग्यो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।</p>

काठमाडाैं । न्युरोडस्थित प्युखामा आगलागी भएको छ। आइतबार साँझ सवा ६ बजे लागेको आगोले विभिन्न पसलमा क्षति पुगेको छ।

आगो विद्युत सर्ट भइ लागेको हुन सक्ने बताइएकाे छ । आगलागीका कारण के कति क्षति पुग्यो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ।

Share News