काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रमेश्वर राय यादवलाई ह्रदयघात भएको छ । ह्रदयघात भएपछि उनलाई बाँसबारीस्थित शहीद गंगालाल हस्दय रोग केन्द्रमा भर्ना गरिएको छ।
अस्पताल स्रोतका अनुसार यादव अहिले खतरामुक्त छन् ।