भारतको महाराष्ट्रले लकडाउन दुई हप्ता बढायो

<p>काठमाडाैं । भारतको महाराष्ट्र राज्यले लकडाउन अवधि दुईहप्ताको लागि बढाएको छ। महाराष्ट्र सरकारले मे ३१ सम्म लकडाउन लम्ब्याएको घोषणा गरेको भारतीय सञ्चार माध्यममा समाचार छ । आइतबार मध्यरातदेखि भारतमा लकडाउन अवधि समाप्त हुँदैछ। यसबीचमा महाराष्ट्रले लकडाउन चौथो पटक बढाएको हो। भातरमा यसअघि ३ पटकसम्म लकडाउनको अवधि थपिएको छ। त्यहाँको सरकारले पुनः लकडाउन लम्ब्याउने तयारी थालेको [&hellip;]</p>

काठमाडाैं । भारतको महाराष्ट्र राज्यले लकडाउन अवधि दुईहप्ताको लागि बढाएको छ। महाराष्ट्र सरकारले मे ३१ सम्म लकडाउन लम्ब्याएको घोषणा गरेको भारतीय सञ्चार माध्यममा समाचार छ ।

आइतबार मध्यरातदेखि भारतमा लकडाउन अवधि समाप्त हुँदैछ। यसबीचमा महाराष्ट्रले लकडाउन चौथो पटक बढाएको हो। भातरमा यसअघि ३ पटकसम्म लकडाउनको अवधि थपिएको छ। त्यहाँको सरकारले पुनः लकडाउन लम्ब्याउने तयारी थालेको पनि बताइको छ।

पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या कोरोनाको उद्गमस्थल चीनमाभन्दा बढी पुगेको छ। चीनमा दैनिक काेराेना संक्रमितकाे संख्या बढ्द ैगएकाे छ  ।

Share News