‘सरकारले लकडाउनको यो अवधिमा के तयारी गर्याे ?’

<p>काठमाडाैं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै कोभिड–१९ ले गर्न सक्ने क्षतिबारे ज्ञान नभएको जस्तो देखिएको बताएका छन् । नेपाल सरकारको आव २०७७/७८ को नीति तथा कार्यक्रमका सम्बन्धमा आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले सरकारलाई जनताका दुःख बोध नभएको जस्तो देखिएको आरोप [&hellip;]</p>

Share News