उदयपुरका २५ वर्षिय काेराेना संक्रमित पुरुष निकाे भए

<p>काठमाडौं । काेशी अस्पतालमा उपचाररत उदयपुरका एक काेराेना संक्रमित पुरुष निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा&#x200d;. विकास देवकाेटाले उदयपुरका २५ वर्षिय पुरुष निकाे भएकाे जानकारी दिए । उनी संक्रमण भएकाे २७ औं दिनमा निकाे भएकाे उनले बताए । याेसँगै नेपालमा काेराेना  निकाे हुनेकाे संख्या ३६ पुगेकाे छ ।</p>

काठमाडौं । काेशी अस्पतालमा उपचाररत उदयपुरका एक काेराेना संक्रमित पुरुष निकाे भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा‍. विकास देवकाेटाले उदयपुरका २५ वर्षिय पुरुष निकाे भएकाे जानकारी दिए ।

उनी संक्रमण भएकाे २७ औं दिनमा निकाे भएकाे उनले बताए । याेसँगै नेपालमा काेराेना  निकाे हुनेकाे संख्या ३६ पुगेकाे छ ।

Share News