शुक्रबार एनएमबि बैंकको ५० वटा शाखा खुल्ने, कुन कुन ?

<p>काठमाडौं । आज(शुक्रबार) एनएमबि बैंकको देशभरका ५० वटा शाखा खुल्ने भएका छन् । लकडाउनको ५२औं दिन पनि बैंकले सातै प्रदेशका सो मात्राको शाखाबाट बैंकिङ सेवा दिने जानकारी गराएको छ । बैंकका अनुसार उक्त शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने छ । लकडाउनको समयमा पनि ग्राहकहरुको सुबिधालाई ध्यान दिँदै बैंकले आफ्नो बैंकिङ कारोबार [&hellip;]</p>


काठमाडौं । आज(शुक्रबार) एनएमबि बैंकको देशभरका ५० वटा शाखा खुल्ने भएका छन् । लकडाउनको ५२औं दिन पनि बैंकले सातै प्रदेशका सो मात्राको शाखाबाट बैंकिङ सेवा दिने जानकारी गराएको छ ।

बैंकका अनुसार उक्त शाखाहरु बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुल्ला हुने छ ।

लकडाउनको समयमा पनि ग्राहकहरुको सुबिधालाई ध्यान दिँदै बैंकले आफ्नो बैंकिङ कारोबार सञ्चालन गर्दै आएको छ । नेपाल सरकार र राष्ट्र बैंकका निर्देशन अनुसार अत्यावश्यक सेवा अन्तर्गत बैंकिङ सेवा दिँदै आएको हो ।

साथै, स्थानीय प्रशासनको निर्देशन अनुसार शाखाहरु खुल्ने दिन र समय फरक हुन सक्ने बैंकले जानकारी गराएको छ ।

कुन कुन शाखा खुल्छन् ?

Share News