काठमाडौं । काठमाडौं दहचोक निवासी ७ वर्षीय बालक काेराेना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दहचोक निवासी ७ वर्षीय बालक काेराेना पुष्टि भएको जनाएकाे हाे ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनी संक्रमित भएकाे पुष्टि भएको हाे । याेसँगै काठमाडौंमा हाल काेराेना संक्रमितकाे संख्या ७ रहेकाे छ ।
बिहीबार दिउँसो मात्र काठमाडौंका २ जनामा काेराेना पुष्टि भएको थियाे ।