नवलपरासीमा पनि देखियाे एकजनामा काेराेना

<p>काठमाडौं । नवलपरासीमा पनि एकजनामा काेराेना देखिएकाे छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नवलपरासीमा एक कोरोना संक्रमित भेटिएकाे हाे । उनी ३६ वर्षिय पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ ।</p>

काठमाडौं । नवलपरासीमा पनि एकजनामा काेराेना देखिएकाे छ । बुधबार साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार नवलपरासीमा एक कोरोना संक्रमित भेटिएकाे हाे ।

उनी ३६ वर्षिय पुरुष रहेकाे मन्त्रालयले जनाएकाे छ ।

Share News