नेकपा स्थायी कमिटी वैठक स्थगित

<p>काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकाे  बुधबारका लागि बाेलाइएकाे  स्थायी कमिटी वैठक स्थगित भएकाे छ  । देशमा काेराेना भाइरसकाे संक्रमण बढ्दै जादा नेकपाकाे बैठक पनि स्थगित गरिएकाे बताइएकाे हाे । आज पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक नेकपाले बोलाएको थियाे । नेकपा भित्र एक व्यक्ति एक पद भन्ने विषय पहिले देखि नै [&hellip;]</p>

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीकाे  बुधबारका लागि बाेलाइएकाे  स्थायी कमिटी वैठक स्थगित भएकाे छ  । देशमा काेराेना भाइरसकाे संक्रमण बढ्दै जादा नेकपाकाे बैठक पनि स्थगित गरिएकाे बताइएकाे हाे ।

आज पार्टी कार्यालय धुम्बाराहीमा ११ बजे बस्ने गरी स्थायी कमिटी वैठक नेकपाले बोलाएको थियाे । नेकपा भित्र एक व्यक्ति एक पद भन्ने विषय पहिले देखि नै उठ्दै अएको छ ।

Share News