काठमाडौं । भक्तपुरमा पहिलो पटक काेराेना संक्रमण देखिएकाे छ । भक्तपुरकाे २५ वर्षिय महिला र २७ वर्षिय पुरुषमा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरकाे २ जनामा काेराेना पुष्टि भएकाे जनाएकाे हाे ।