नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा पनि देखियाे कोरोना

<p>काठमाडौं । नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएकाे छ । आज देखिएका ५७ कोरोना संक्रमित मध्ये एक स्वास्थ्यकर्मी पनि रहेको पुष्टि भएको छ । उनी कपिलवस्तुकाे तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा रहेकाे बताइएकाे छ । उनी २५ बर्षीया स्टाफ नर्स रहेकाे अस्पताल श्रोतले जनाएको छ । मंगलबार कपिलवस्तुमा ८ जना संक्रमित थपिएका थिए । हालसम्म कपिलवस्तुमा २९ जनामा संक्रमण देखिएकाे छ ।</p>

काठमाडौं । नेपालमा पहिलोपटक स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएकाे छ । आज देखिएका ५७ कोरोना संक्रमित मध्ये एक स्वास्थ्यकर्मी पनि रहेको पुष्टि भएको छ ।

उनी कपिलवस्तुकाे तौलिहवा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमा रहेकाे बताइएकाे छ । उनी २५ बर्षीया स्टाफ नर्स रहेकाे अस्पताल श्रोतले जनाएको छ ।

मंगलबार कपिलवस्तुमा ८ जना संक्रमित थपिएका थिए । हालसम्म कपिलवस्तुमा २९ जनामा संक्रमण देखिएकाे छ ।

Share News