काठमाडौं । आज देखिएका ५७ कोरोना संक्रमित मध्ये पत्रकारकाे संख्या दुई रहेकाे पुष्टि भएको छ । उनीहरु चारैजना पर्साकाे रहेकाे नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले पुष्टि गरेका छन् ।
पर्सामा आज मात्रै ३७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे हाे । नेपालमा पत्रकारमा संक्रमण देखिएको यो पहिलो पटक हो।