नर्भिक अस्पतालमा पुन: ओपिडी सेवा सुरु

<p>काठमाडौं । थापाथली स्थित नर्भिक अस्पतालले ओपडिी सेवा पुन: संचालनमा ल्याएको छ । अस्पतालले आईतबारदेखि ओपिडी सेवा पुन संचालनमा ल्याएको अस्पतालका नायव महाप्रबन्धक प्रदिप बस्नेतले बताए । कोरोनाभाईरसको त्रासका कारण अस्पतालले सरकारको नियम पालन गर्दै अत्यावश्यक सेवा बाहेको सबै सेवा बन्द गरेको थियो । &nbsp; &nbsp;</p>

काठमाडौं । थापाथली स्थित नर्भिक अस्पतालले ओपडिी सेवा पुन: संचालनमा ल्याएको छ ।

अस्पतालले आईतबारदेखि ओपिडी सेवा पुन संचालनमा ल्याएको अस्पतालका नायव महाप्रबन्धक प्रदिप बस्नेतले बताए ।

कोरोनाभाईरसको त्रासका कारण अस्पतालले सरकारको नियम पालन गर्दै अत्यावश्यक सेवा बाहेको सबै सेवा बन्द गरेको थियो ।

 

 

Share News