नेपाललाई चीनकाे ४० हजार पीसीआर टेस्ट कीट सहयाेग

<p>काठमाडौं । चीनले नेपाल सरकारलाई ४० हजार पीसीआर टेस्ट कीटकाे साथै अन्य धेरै  स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सोमबार चीनले ४० हजार पीसीआर टेस्ट कीट सहित सर्जिकल मास्क ८ लाख, एन ९५ मास्क २० हजार थान, डिस्पोजेबल कभरल १० हजार थान लगायतका स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हाे । नेपालका लागि चिनियाँ राजदूत [&hellip;]</p>

काठमाडौं । चीनले नेपाल सरकारलाई ४० हजार पीसीआर टेस्ट कीटकाे साथै अन्य धेरै  स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।

सोमबार चीनले ४० हजार पीसीआर टेस्ट कीट सहित सर्जिकल मास्क ८ लाख, एन ९५ मास्क २० हजार थान, डिस्पोजेबल कभरल १० हजार थान लगायतका स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको हाे ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त स्वास्थ्य सामाग्री स्वास्थ्य तथा जनसं ख्य मन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरेकाे मन्त्रालयलका प्रवक्ता विकास देवकाेटाले बताए ।

 

Share News