१ लाख घुस सहित डिभिजन बन कार्यलय नुवाकोटका प्रमुख पक्राउ

<p>काठमाडौं । डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत जय मंगल प्रसाद १ लाख घुस रकम सहित पक्राउ परेका छन् । उनले खानी सम्बन्धि कामको लागि बिभिन्न बहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । बिदुर नगरपालिको वडा नम्बर २ नुवाकोट स्थित [&hellip;]</p>

काठमाडौं । डिभिजन वन कार्यालयका प्रमुख डिभिजन वन अधिकृत जय मंगल प्रसाद १ लाख घुस रकम सहित पक्राउ परेका छन् । उनले खानी सम्बन्धि कामको लागि बिभिन्न बहाना गरी काममा अवरोध सृजना गर्दै सेवाग्राहीसँग घुस रकम माग गरिरहेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो ।

बिदुर नगरपालिको वडा नम्बर २ नुवाकोट स्थित डिभिजन वन कार्यालयको कम्पाउण्ड भित्रबाट रकम लिदालिदै पक्राउ प्रसाद पक्राउ परेका हुन । डिभिजन बन कार्यलय नुवाकोटका प्रमुख जय मंगल प्रसादलाई काठमाडौ लाने तयारी भैरहेको छ ।

Share News