मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशकमा डा. प्रेम ज्ञवाली नियुक्त

<p>काठमाडौं । सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्राडा. प्रेम ज्ञवालीलाई नियुक्त गरेको छ। त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा ज्ञवालीलाई मन्त्रिपरिषदले ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । केन्द्रमा यसअघि डा पुकार चन्द्र श्रेष्ठ निर्देशकका रुपमा कार्यरत थिए। केन्द्रमा रहँदा डा श्रेष्ठ सँधै विवादमा मात्र आएका थिए ।</p>

काठमाडौं । सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा प्राडा. प्रेम ज्ञवालीलाई नियुक्त गरेको छ।

त्रिवि शिक्षण अस्पतालमा कार्यरत डा ज्ञवालीलाई मन्त्रिपरिषदले ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

केन्द्रमा यसअघि डा पुकार चन्द्र श्रेष्ठ निर्देशकका रुपमा कार्यरत थिए। केन्द्रमा रहँदा डा श्रेष्ठ सँधै विवादमा मात्र आएका थिए ।

Share News