काठमाडौं । राजपा नेपालका सांसद राजेन्द्र महतोले दुई तिहाईको सरकारले दुई कौडीको काम नगरेको टिप्पणी गरेका छन् ।
शुक्रबार भएकाे बजेट अधिवेशनको पहिलो बैठकमा महतोले दुई तिहाईको सरकारले जनतालाई कोरोनाबाट जोगाउन दुई कौडीको काम समेत नगरेको टिप्पणी हुन् ।
बैठकलाई सम्बोधन गर्दै उनले उनले सरकार कोरोनाको विषयमा ध्यान नदिएर पार्टी फूटाउने धन्दामा लागेको बताए।