बाबुरामले मागे प्रधानमन्त्री ओलीको राजीनामा

<p>काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् । शुक्रबार भएकाे बजेट अधिवेशनको पहिलो बैठकमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन् । बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।</p>

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका छन् ।

शुक्रबार भएकाे बजेट अधिवेशनको पहिलो बैठकमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेका हुन् ।

बैठकलाई सम्बोधन गर्दै उनले जीर्ण शरीरलाई आराम दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका हुन् ।

Share News