श्रम मन्त्रालयले काेराेना काेषमा दियाे साढे १४ लाख रूपैयाँ

<p>काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १४ लाख ५१ हजार ९ सय ६७ रूपैयाँ दाखिला गरेको छ । मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए । सचिव र सहसचिवको सात दिन, उपसचिव [&hellip;]</p>

Share News