बहराइनमा थप ८८ जना नेपालीमा देखियाे कोरोना

<p>काठमाडौं । बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार अाज एकैपटक थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको हाे । यससँगै बहराइनमा संक्रमित नेपालीको संख्या २ सय ४५ पुगेको छ ।</p>

काठमाडौं । बहराइनमा थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । बहराइनस्थित नेपाली दूतावासका अनुसार अाज एकैपटक थप ८८ जना नेपालीमा कोरोना संक्रमण देखिएको हाे ।

यससँगै बहराइनमा संक्रमित नेपालीको संख्या २ सय ४५ पुगेको छ ।

Share News