काठमाडाैं । सरकारले भारततर्फका सम्पूर्ण सीमा-नाका सील गर्ने निर्णय गरेकाे छ । ती नाकाहरू जेठ १८ गतेसम्मका लागि सील गर्ने निर्णय भएकाे बताइएकाे हाे ।
बुधबार बसेकाे मन्त्रिपरिषद्काे निर्णयले भारत कोरोनाको जोखिम दिनप्रतिदिन बढिरहेकाले जेठ १८ गतेसम्म आवागमन रोक्ने निर्णय गरेकाे बताइएकाे हाे ।