काँठका बासिन्दा भन्छन्- आफ्नो काम गर्यो खायो, लकडाउनले कुनै असर गरेको छैन

<p>काठमाडौं । ठेचोका सुन्दर महर्जन केही दिनअघि एउटा हातमा कोदाली र अर्काे हातमा पानीको बोतल बोकेर खेत जाँदै गर्दा भेटिए । उनी गत साता छरेको धानको बीउमा पानी लगाउन जान लागेका थिए । बन्दाबन्दी (लकडाउन) ले आफूलाई खासै असर नगरेको उनको भनाइ छ । शहरी क्षेत्रका मानिसलाई दिन बिताउनै गाह्रो भएको भनिरहेका बेला उनलाई त्यस्तो [&hellip;]</p>

Share News