संसदको महासचिवमा भरतराज गौतम नियुक्त

<p>काठमाडाैं । संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतम नियुक्त भएका छन्। राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ती मार्फत जनाएको छ। राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाको सभामुखको सिफारिसमा नेपालको संविधान धारा १०६ को उपधारा १ बमोजिम साविक लामाचौर ५ कास्की निवासी भरतराज गौतमलाई [&hellip;]</p>

काठमाडाैं । संघीय संसद सचिवालयका महासचिवमा भरतराज गौतम नियुक्त भएका छन्।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको सिफारिसमा गौतमलाई महासचिवमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ती मार्फत जनाएको छ।

राष्ट्रियसभा अध्यक्ष र प्रतिनिधिसभाको सभामुखको सिफारिसमा नेपालको संविधान धारा १०६ को उपधारा १ बमोजिम साविक लामाचौर ५ कास्की निवासी भरतराज गौतमलाई संघीय संसदको महासचिवमा नियुक्त गरिएको विज्ञप्तीमा उल्लेख छ ।

 

Share News