विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउँछाैं- परराष्ट्रमन्त्री ज्ञवाली

<p>काठमाडाैं । सरकारले कोभिड-१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ । श्रम रोजगार पत्रकार समूहले साेमबार आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड-१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको बताए । नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न [&hellip;]</p>

Share News