महेश बस्नेत र सर्वेन्द्र खनालले पनि दिए मानव अधिकार आयोगमा उजुरी

<p>काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवअपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् । आफूहरुले अपहरण नगरेको भन्दै उनीहरुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् । डा.  यादवले उनीहरु विरुद्ध अपहरण गरेको भन्दै वैशाख १८ गते बुधबार राष्ट्रिय [&hellip;]</p>

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवअपहरणको आरोप लागेका सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पनि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

आफूहरुले अपहरण नगरेको भन्दै उनीहरुले राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका हुन् ।

डा.  यादवले उनीहरु विरुद्ध अपहरण गरेको भन्दै वैशाख १८ गते बुधबार राष्ट्रिय मानव अधिकार आयोगमै उजुरी दिएका थिए ।

डा यादवले आफूलाई अपहरणको शैलीमा सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल महोत्तरीबाट काठमाडौं ल्याएको बताउँदै आएका छन् ।

 

Share News