कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायी कारवाहीमा, पाँच लाख ६० हजार जरिवाना

<p>काठमाडाैं । कैलालीमा कालोबजारी गर्ने पाँच व्यवसायीलाई जरिवानासहित कारवाही गरिएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले ती व्यवसायीलाई जरिवानासहित कारवाही गरेको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने पाँच व्यवसायीलाई पाँच लाख ६० हजार रूपैयाँ जरिवाना गरिएको [&hellip;]</p>

Share News