बाँके र रुपन्देहीमा भेटिए दुई नयाँ कोरोना संक्रमित

<p>काठमाडौं । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्। दुबै संक्रमित पुरूष रहेकाे बताईएकाे छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ जसमा १६ जना निकाे भएर घर गईसकेका छन् ।</p>

काठमाडौं । नेपालमा दुई जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जना कोरोना संक्रमित भेटिएका हुन्। दुबै संक्रमित पुरूष रहेकाे बताईएकाे छ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या ५९ पुगेको छ जसमा १६ जना निकाे भएर घर गईसकेका छन् ।

Share News