काठमाडौं । प्राइम कमर्सियल बैंकले कर्णाली प्रदेशका विभिन्न अस्पताल तथा स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीको लागि ५० थान पिपिई हस्तान्तरण गरेका छन् ।
प्राइम बैंकका अध्यक्ष राजेन्द्र दास श्रेष्ठले संघिय सांसदका सभासद जर्नादन शर्मालाई ५० थान पिपिई हस्तान्तरण गरेका हुन् ।