नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई दियो ५० हजार मास्क, विभिन्न जिल्लामा वितरण गर्ने

<p>काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ । चेम्बरका उपाध्यक्ष दिपक मल्होत्राले चैत १२ गते बुधबार विभागलाई सो मात्राको मास्क वितरण गराएका हुन्। साथै, नेपाल चेम्बर अफ कमर्सले भोली अथात् चैत १३ गते विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने भएको छ ।</p>

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले स्वास्थ्य सेवा विभागलाई ५० हजार मास्क उपलब्ध गराएको छ । चेम्बरका उपाध्यक्ष दिपक मल्होत्राले चैत १२ गते बुधबार विभागलाई सो मात्राको मास्क वितरण गराएका हुन्।

साथै, नेपाल चेम्बर अफ कमर्सले भोली अथात् चैत १३ गते विभिन्न जिल्लाहरुमा पनि मास्क वितरण गर्ने भएको छ ।

Share News